FAQs Complain Problems

शिवालय गाउँपालिकाको पहिचान

Read More

शिवालय गाउँ कार्यपालिकाको कार्यालय भवन

Read More

शिवालय गाउँपालिकाको कार्यालयबाट देखिने सुन्दर दृश्य

Read More

बाह्रौं गाउँसभामा २०८०/०३/१०

Read More

शिवालय गाउँपालिका केन्द्र

Read More

स्वागतम !!!

शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार शिवालय गाउँपालिकाको वडागत जनसंख्या।

जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।

कर्मचारीहरुको सम्पर्क विवरण २०७९ l

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फोन: 9843058005
उपाध्यक्ष
फोन: 9851323121

कर्मचारीहरु

निमित्त प्रमुख प्रशासकीय अधिकृत
फोन: 9858084522
इमेल: nambasnet14@gmail.com
सूचना प्रविधि अधिकृत
फोन: 9866898513
इमेल: ito@shibalayamun.gov.np

सेवाहरु

सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- सोेही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १०० ।–
आवश्यक कागजातहरुः-
  1. आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  8. आवश्यकता परे  सर्जमिन मुचुल्का
सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3.  मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5.  मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- व्यवसाय दर्ता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हका बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १५००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  3. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
  4. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  5. दुई प्रति पासपोर्ट साईजको फोटो
  6. सर्जमिन मुचुल्का 
सेवा प्रकारः- जन्म मिति प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. बसाई सरी आएको भए सोको प्रमाण पत्र
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५ दिन भित्र भए निःशुल्क २. म्याद नाघि आएमा ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५ दिनभित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु आमाको नागरिकता
  3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि  
सेवा प्रकारः-
सेवा समयः- १
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

जकहज

जहजक

 

जानकारी