मिति: 03/19/2018 - 18:46
मिति: 03/19/2018 - 18:45
जिल्ला समन्वय समितिका प्रमुख श्री मान बहादुर रावल, शिवालय गाउँपालिका अध्यक्ष श्री नरेन्द्र कुमार शाही र प्रमुख प्रशासकीय अधिकृत श्री रविन्द्र बुढा क्षेत्री सेवाला देखि वडा नं २ हुँदै लयकाँडा जोड्ने सडक निर्माण योजनाको अनुगमन गर्दै ।
मिति: 03/19/2018 - 18:43
मिति: 03/19/2018 - 18:39
जाजरकोट जिल्लामा विभिन्न प्रकारका बहुमूल्य पत्थरहरु पाइन्छन् । यिनको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणको आवश्यकता रहेको छ ।
मिति: 03/19/2018 - 18:37
आफ्नै भवन नरहेको कारण शिवालय गाउँपालिकाका अधिकांश वडा कार्यालयहरु भाडाका घरमा रहेका छन् ।
मिति: 03/19/2018 - 18:35