FAQs Complain Problems

ग्यालरी

स्वागतम !!!

शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।

मिति: 06/24/2022 - 18:59
, , , , , , ,
मिति: 03/01/2020 - 14:52

जिल्ला समन्वय समितिका प्रमुख श्री मान बहादुर रावल, शिवालय गाउँपालिका अध्यक्ष श्री नरेन्द्र कुमार शाही र प्रमुख प्रशासकीय अधिकृत श्री रविन्द्र बुढा क्षेत्री  सेवाला देखि वडा नं २ हुँदै लयकाँडा जोड्ने सडक निर्माण योजनाको अनुगमन गर्दै ।

मिति: 03/19/2018 - 18:43

जाजरकोट जिल्लामा विभिन्‍न प्रकारका बहुमूल्य पत्थरहरु पाइन्छन् । यिनको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणको आवश्यकता रहेको छ ।

मिति: 03/19/2018 - 18:37

Pages

जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।

जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।