सूचना
स्वागतम !!!
शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।
जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।
कर्मचारीहरुको सम्पर्क विवरण २०७९ l
सेवाहरु


- निवेदन पत्र
- बालकको बाबु आमाको नागरिकता
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि


जकहज
जहजक