FAQs Complain Problems

सिफारिसको लागि

स्वागतम !!!

शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८५८०८४५२२ मा फोन गर्नुहुन अनुरोध छ ।

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
१. शिवालय गाउँपालिकाको आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र
  2.  नागरिकताको प्रतिलिपि 
  3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. अन्य तोकीय बमोजिमको कागजातहरु

राष्ट्रिय जनगणना २०७८ अनुसार शिवालय गाउँपालिकाको वडागत जनसंख्या।

जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।

कर्मचारीहरुको सम्पर्क विवरण २०७९ l