सूचना
लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षाको लागि संछिप्त सुची प्रकाशन गरिएको सम्बन्धमा l
स्वागतम !!!
शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।