FAQs Complain Problems

ग्यालरी

स्वागतम !!!

शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।

मिति: 06/24/2022 - 18:59
, , , , , , ,
मिति: 03/01/2020 - 14:52

जाजरकोट जिल्लामा विभिन्‍न प्रकारका बहुमूल्य पत्थरहरु पाइन्छन् । यिनको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणको आवश्यकता रहेको छ ।

मिति: 03/19/2018 - 18:37

शिवालय ५ स्थित गाउँ जहाँ कोदो प्रशस्त मात्रामा उत्पादन हुन्छ र थालारैकर कोदो बाली निर्यातका प्रशस्त सम्भावना बोकेको  स्थान हो ।

मिति: 03/19/2018 - 18:28

राष्ट्रिय जनगणना २०७८ अनुसार शिवालय गाउँपालिकाको वडागत जनसंख्या।

जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।

कर्मचारीहरुको सम्पर्क विवरण २०७९ l