FAQs Complain Problems

व्यवासाय बन्द सिफारिस

स्वागतम !!!

शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।

लाग्ने समय: 
सोेही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु १०० ।–
आवश्यक कागजातहरु: 
  1. आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  8. आवश्यकता परे  सर्जमिन मुचुल्का

राष्ट्रिय जनगणना २०७८ अनुसार शिवालय गाउँपालिकाको वडागत जनसंख्या।

जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।

कर्मचारीहरुको सम्पर्क विवरण २०७९ l